नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

EnglishEN
आज बिश्वभर अन्तरराष्ट्रिय परोपकार दिवस मनाइँदै,

आज बिश्वभर अन्तरराष्ट्रिय परोपकार दिवस मनाइँदै,

भदौ-२०

काठमाडौँ: आज विश्वभर अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ । अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

५ Sep २०२५ , ६:५२am
हाम्रो आवाज