नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

EnglishEN
नेपालगंजमा आज धुमधामका साथ १५००औं 'मोहम्मद'जयन्ती मनाइँदै,

नेपालगंजमा आज धुमधामका साथ १५००औं 'मोहम्मद'जयन्ती मनाइँदै,

भदौ- २०

नेपालगंज- बाँकेको नेपालगंजमा आज धुंमधामका साथ १५०० औ 'मोहम्मद डे' मनाइँदै छ । 'मोहम्मद डे' को अवसरमा आज शुक्रबार नेपालगंजका सामुदायिक, संस्थागत तथा धार्मिक शैक्षिक संस्थाहरुमा विदा दिएको छ ।

नेपाल लगायत बिश्वभर आज इस्लाम धर्मावलम्वीले इस्लाम धर्मका अन्तिम संदेष्टा (पैगम्बर)'मोहम्मद (सल्लल्लाहु अलैहवसल्लम)को १५०० औं जन्मजयन्तीलाई हर्ष उल्लासका आफ्नो धार्मिक कार्यक्रम गरी मनाइरहेका छन। इस्लामिक पात्रो अनुसार इस्लामिक महिनाको तेस्रो महिना 'बारा रविउल अव्वल' को १२ औं दिन 'मोहम्मद डे' मनाउने गरिन्छ ।

५ Sep २०२५ , १२:२२pm
हाम्रो आवाज