नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

EnglishEN
जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो,

जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १८ पुग्यो,

भदौ-२३

काठमाडौं -आज भएको जेन-जी प्रदर्शनमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । जसमध्ये काठमाडौँ उपत्यकाभित्रका विभिन्न अस्पतालहरुमा १६ जना र इटहरीमा २ जनाको मृत्यु भएको जनाइएको छ ।

 

हाल सम्म प्राप्त जानकारी अनुसार काठमाडौँको केएमसी अस्पतालमा थप १ जनाको मृत्यु भएको छ। यो सँगै केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा घाइते भएका हरूको विवरण हालसम्म यकिन हुन नसकेको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। 

८ Sep २०२५ , ७:३७pm
हाम्रो आवाज