नेपाली समय:

वि.सं २०८२ भाद्र ३०   सोमवार

EnglishEN
रूपन्देहीमा पुनः कर्फ्यु आदेश जारी,

रूपन्देहीमा पुनः कर्फ्यु आदेश जारी,

भदौ-२७

रुपन्देही -जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।

सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गर्दै राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको हो । साथै आवतजावत, सभा, जुलुस, प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

१२ Sep २०२५ , ३:०४pm
हाम्रो आवाज