नेपाली समय:

वि.सं २०८२ भाद्र ३०   सोमवार

EnglishEN
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने,

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने,

भदौ-२९

काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साढे ११ बजे कार्यभार सम्हाल्ने भएकी छन्। 

 

जेन–जी आन्दोलनको दबाबमा गत शुक्रबार साँझ शपथग्रहण गरेकी नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आइतबार बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ।

१ दिन पहिले
हाम्रो आवाज