नेपाली समय:

वि.सं २०८२ भाद्र ३०   सोमवार

EnglishEN
नवनियुक्त मन्त्रीहरुले आज शपथ लिने,

नवनियुक्त मन्त्रीहरुले आज शपथ लिने,

भदौ-३०

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले आज शपथ लिने भएका छ । राष्ट्रपति नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो ११ : ३० बजे हुने छ।

स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी हुन ।

२ घण्टा पहिले
हाम्रो आवाज