नेपाली समय:

वि.सं २०८२ भाद्र ३१   मंगलवार

EnglishEN
जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जना कैदी पक्राउ,

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जना कैदी पक्राउ,

भदौ -३१

झापा - जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन् ।

यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठले बताए ।

२ घण्टा पहिले
हाम्रो आवाज