नेपाली समय:

वि.सं २०८२ आश्विन २३   बिहीवार

EnglishEN
तीन महिनाभित्र परीक्षाको नतिजा निकाल्न विश्वविद्यालयहरूलाई शिक्षामन्त्री पुन:को निर्देशन,

तीन महिनाभित्र परीक्षाको नतिजा निकाल्न विश्वविद्यालयहरूलाई शिक्षामन्त्री पुन:को निर्देशन,

असोज-८

काठमाडौँ। शिक्षामन्त्री महावीर पुनले परीक्षाको नतिजा तीन महिनाभित्र निकाल्न विश्वविद्यालयहरूलाई निर्देशन दिएका छन्।

उनले नेपालभरिका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने उनले बताएका छन ।

त्यस्तै, केही विश्वविद्यालयले परीक्षा लिएर नतिजा दिन आठ महिना देखि एक वर्षसम्म समय लिँदै आएको भन्दै उनले अब बढीमा तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने निर्देशन दिएका छन् । समयमा नतिजा नदिने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी पनि मन्त्री पुनले दिएका छन् ।

२४ Sep २०२५ , ७:४५am
हाम्रो आवाज