नेपाली समय:

वि.सं २०८२ आश्विन २३   बिहीवार

EnglishEN
प्रधानमन्त्रीको स्वकीय सचिव र सल्लाहकार नियुक्त,

प्रधानमन्त्रीको स्वकीय सचिव र सल्लाहकार नियुक्त,

असोज-१३

 

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छिन् ।

 

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् ।

 

त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानून संकायमा स्नातकोत्तर अध्ययनरत छन् ।

२९ Sep २०२५ , ७:१३pm
हाम्रो आवाज