नेपाली समय:

वि.सं २०८२ आश्विन २३   बिहीवार

EnglishEN
सुनको मूल्यमा निरन्तर वृद्धि,

सुनको मूल्यमा निरन्तर वृद्धि,

असोज -२१ 

 

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई लाख ३५ हजार ४०० कायम भएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

७ Oct २०२५ , ३:०९pm
हाम्रो आवाज