नेपाली समय:

वि.सं २०८२ आश्विन २९   बुधवार

EnglishEN
हमासद्वारा थप चार जना मृतक बन्धकको शव फिर्ता,

हमासद्वारा थप चार जना मृतक बन्धकको शव फिर्ता,

असोज-२९

एजेन्सी- हमासले थप चार जना मृतक बन्धकका शव फिर्ता गरेको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएको छ । मंगलबार अन्तर्राष्ट्रिय रेडक्रसले तिनीहरूको शव इजरायली सेनालाई बुझाएको हो ।

सबै शव फिर्ता नगरेसम्म मानवीय सहायता रोकिदिने इजरायलको चेतावनीपछि हमासले बाँकी रहेका शवहरू पनि फिर्ता गर्न लागेको हो । हमासले सोमबार २० जना जीवित र नेपालका विपिन जोशीसहित चार जनाको शव फिर्ता गरेको थियो ।

१० घण्टा पहिले
हाम्रो आवाज