नेपाली समय:

वि.सं २०८२ कार्तिक ३   आइतबार

EnglishEN
विपिन जोशीको शव नेपाल ल्याउनु पूर्व इजरायलमा श्रद्धाञ्जली,

विपिन जोशीको शव नेपाल ल्याउनु पूर्व इजरायलमा श्रद्धाञ्जली,

कार्तिक-२

काठमाडौँ - विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनु पूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ ।

इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमानस्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका हुन् ।

इजरायली विदेश मन्त्रालयको घोषणाअनुरूप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

५ घण्टा पहिले
हाम्रो आवाज