नेपाली समय:

वि.सं २०८२ कार्तिक १३   बुधवार

EnglishEN
अमेरिका-भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल,

अमेरिका-भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल,

कार्तिक-१०

एजेन्सी-व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । 

यो भेट दुई देश बीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ ।

१ दिन पहिले
हाम्रो आवाज