नेपाली समय:

वि.सं २०८२ कार्तिक १३   बुधवार

EnglishEN
नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश,

नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश,

कार्तिक-११

 

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ का नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।

 

प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ ना राख्न प्रस्ताव गरेका हुन्।

आफूहरूले संसदीय राजनीतिमा सहभागी हुनको लागि दल दर्ता गर्न आएको प्रवक्ता प्रकाण्डले बताएका छन ।

२३ घण्टा पहिले
हाम्रो आवाज