नेपाली समय:

वि.सं २०८३ साउन १   शुक्रवार

EnglishEN
सवारीसाधन अभावमा हिउँमा फसेका पर्यटकको उद्धार गर्न सकस,

सवारीसाधन अभावमा हिउँमा फसेका पर्यटकको उद्धार गर्न सकस,

कार्तिक-१२

मनाङ-भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ। हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई अप्ठ्यारो भएको छ।

प्रमुख जिल्ला अधिकारी युवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी गराएका छन्। हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय खटिएको ले पर्यटकको उद्धार निरन्तर जारी रहेको छ भन्ने प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका छन्।

२९ Oct २०२५ , ११:०९am
हाम्रो आवाज