नेपाली समय:

वि.सं २०८२ कार्तिक १४   बिहीवार

EnglishEN
गाजामा पुनः हवाई आक्रमण सयौंभन्दा बढीको मृत्यु,

गाजामा पुनः हवाई आक्रमण सयौंभन्दा बढीको मृत्यु,

कार्तिक-१३

 

एजेन्सी- इसराइलको हवाई हमलाबाट गजामा एक सयजना भन्दा बढी मानिसको मृत्यु भएको छ।उत्तरी गजामा हमासले हतियार भण्डारण गरेको र त्यसलाई निस्तेज पार्नका लागि हवाई आक्रमण गरेको भन्दै सर्वसाधारण बस्ने ठाउँमा आक्रमण गरी १०४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।

 

बुधबार र बिहीबार इसराइलले गजा सिटी, खान युनिस, बेतलाहिया लगायत विभिन्न भूभागमा हवाई हमला गर्दा १०४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

२ घण्टा पहिले
हाम्रो आवाज