नेपाली समय:

वि.सं २०८२ कार्तिक २४   आइतबार

EnglishEN
हमासको नियन्त्रणमा रहेका अझै पाँच इजरायली बन्धकको शव फिर्ता हुन बाँकी,

हमासको नियन्त्रणमा रहेका अझै पाँच इजरायली बन्धकको शव फिर्ता हुन बाँकी,

कात्तिक-२३

एजेन्सी-इजरायलले शनिबार प्यालेस्टिनी लडाकुहरूले गाजाबाट फिर्ता पठाएको पछिल्लो बन्धक अवशेष पहिचान गरेको छ। यससँगै दुई वर्षको युद्ध रोकिएको अमेरिकी मध्यस्थतामा भएको हमास र इजरायलबिचको युद्धविराम अन्तर्गत थप पाँच शव मात्र फिर्ता गर्न बाँकी छ।

इजरायली सेनाले शुक्रबार हस्तान्तरण गरिएको शव स्वयंसेवक एम्बुलेन्स चालक लियोर रुडेफको भएको पुष्टि गरेको छ । उनी सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणमा मारिएका थिए । 

४ घण्टा पहिले
हाम्रो आवाज