भारतीय अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन,
कार्तिक -२५
एजेन्सी -बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखिको बिरामीका कारण उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनको निधन सोमबार राति भएको हो।
उनी लामो समयदेखि बिरामी थिए। उनलाई सोमबार दिउँसो सघन उपचार कक्षमा सारिएको थियो र भेन्टिलेटरमा राखिएको थियो।

