नेपाली समय:

वि.सं २०८२ कार्तिक २८   बिहीवार

EnglishEN
बामदेव नेतृत्वको राजनीतिक दल निर्वाचन आयोगद्वारा खारेज,

बामदेव नेतृत्वको राजनीतिक दल निर्वाचन आयोगद्वारा खारेज,

कार्तिक -२६

काठमाडौँ, बामदेवमदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ । गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो । 
नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए । 
यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ । 

१५ घण्टा पहिले
हाम्रो आवाज