नेपाली समय:

वि.सं २०८२ कार्तिक २८   बिहीवार

EnglishEN
तालिबानले लियो ढाका बम विस्फोटको जिम्मा,

तालिबानले लियो ढाका बम विस्फोटको जिम्मा,


कार्तिक-२६

काठमाडौं । भारत र पाकिस्तानको राजधानीमा भएको विष्फोटको केही समयपछि नै बंगलादेशको राजधानी ढाका पनि बम विष्फोटको चपेटामा परेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ढाकाका फरक-फरक स्थानमा श्रृङ्खलाबद्ध बम विष्फोट भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार  मंगलबार ढाकाको धानमन्डी र गुलिस्तान क्षेत्रमा विष्फोट भएका थिए । गुलिस्तानमा जिल्ला अदालत भवन अगाडि रोकिएको एक प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् ।

१४ घण्टा पहिले
हाम्रो आवाज