नेपाली समय:

वि.सं २०८२ मंसिर १७   मंगलवार

EnglishEN
विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू,

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू,

मंसिर -१५ 

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ ।

माओवादी, नेकपा एससहित दर्जनबढी वाम घटक मिलेर बनेको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान चलाएको छ ।

सभामा संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ सह संयोजक माधव नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडालगायतका नेता आएका छ्न् ।

२३ घण्टा पहिले
हाम्रो आवाज