नेपाली समय:

वि.सं २०८२ मंसिर २३   सोमवार

EnglishEN
मधेस प्रदेशका मुख्यमन्त्री राजीनामा दिने तयारीमा,

मधेस प्रदेशका मुख्यमन्त्री राजीनामा दिने तयारीमा,

मङ्सिर -१७

जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने पक्का भएपछि राजीनामा दिने तयारी गरेका छन्। उनले प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेपछि पदबाट राजीनामा दिने योजना बनाएका हुन्।

आज बिहान ८:३० बजे विश्वासको मतका लागि प्रदेश सभा बैठक बोलाइएको थियो, तर बैठक सुरु हुन सकेको छैन। मुख्यमन्त्री बैठकमा उपस्थित नभएको कारण दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।

३ Dec २०२५ , २:१२pm
हाम्रो आवाज