नेपाली समय:

वि.सं २०८२ मंसिर १९   बिहीवार

EnglishEN
श्रीलंकामा आएको विनाशकारी दित्वाह चक्रवातका कारण ४६५ जनाको मृत्यु, भौतिक संरचनाहरू क्षतिग्रस्त,

श्रीलंकामा आएको विनाशकारी दित्वाह चक्रवातका कारण ४६५ जनाको मृत्यु, भौतिक संरचनाहरू क्षतिग्रस्त,

मङ्सिर- १७

एजेन्सी– श्रीलंकामा हालै आएको विनाशकारी चक्रवातका कारण  अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । 

 

चक्रवातका कारण थुप्रै भौतिक संरचनाहरू क्षतिग्रस्त भएको छन् भने उद्योग र सडक लगायतका क्षतिग्रस्त भौतिक संरचनाहरूको पुननिर्माण गर्न करिब सात अर्ब डलर आवश्यक पर्ने जनाइएको छ।

 

गत हप्ता देश भर वर्षा गराएको चक्रवातले निम्त्याएको बाढी र पहिरो पछि अन्य ३६६ जना बेपत्ता भएको जनाइएको छ ।

१ दिन पहिले
हाम्रो आवाज