नेपाली समय:

वि.सं २०८२ मंसिर २३   सोमवार

EnglishEN
मधेसमा मन्त्रिपरिषद् विस्तार - तीनजना मन्त्री नियुक्त,

मधेसमा मन्त्रिपरिषद् विस्तार - तीनजना मन्त्री नियुक्त,

मङ्सिर-२१

काठमाडौँ – मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीनजना मन्त्री नियुक्त गरर्नु भएको छ ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गर्नु भएको छ ।

यसअघि आजै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ ग्रहण लिनु भएको हो ।

२३ घण्टा पहिले
हाम्रो आवाज