नेपाली समय:

वि.सं २०८२ मंसिर २३   सोमवार

EnglishEN
बर्दिया युवती आत्महत्या घटना- सत्यतथ्य छानबिन गर्न समिति गठन,

बर्दिया युवती आत्महत्या घटना- सत्यतथ्य छानबिन गर्न समिति गठन,

मङ्सिर-२१

 

काठमाडौँ - गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार गृहका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

२३ घण्टा पहिले
हाम्रो आवाज