नेपाली समय:

वि.सं २०८२ मंसिर २९   आइतबार

EnglishEN
उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिने पाठकविरूद्द डिफ्युजन नोटिस,

उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिने पाठकविरूद्द डिफ्युजन नोटिस,

मंसिर-२५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाईललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ ।

 

काभ्रे घर भएका पाठक विरुद्ध प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएको स्रोतले जनाएको छ ।

 

भारत हुँदै इन्डोनेसिया पुगेका पाठक अहिले फिलिपिन्समा लुकेर बसेको आशङ्का गरिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका छन्

११ Dec २०२५ , ११:२८am
हाम्रो आवाज