नेपाली समय:

वि.सं २०८२ मंसिर २९   आइतबार

EnglishEN
नेकपा एमाले ११ औं महाधिवेशन-बन्दसत्र दिउँसो ३ बजेदेखि,

नेकपा एमाले ११ औं महाधिवेशन-बन्दसत्र दिउँसो ३ बजेदेखि,

मङ्सिर- २८

 

काठमाडौँ - नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि मात्र शुरू हुने भएको छ ।

 

यसअघि आइतबार बिहान ८ बजेदेखि शुरू हुने भनिएको बन्दसत्रको समय तेस्रोपटक दिउँसो ३ बजेलाई सारिएको हो । 

यसअघि पहिले साढे १२ बजे तय गरिएको थियो । तर केन्द्रीय कमिटी बैठक लम्बिएपछि दिउँसो १ बजेलाई बन्दसत्र सारिएको थियो ।

 

यसअघि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छ । बैठकले विधान संशोधन गरेको छ ।

७ घण्टा पहिले
हाम्रो आवाज