नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनियताको शपथ,
पुष -११
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।
शितल निवासमा आयोजित एक कार्यक्रममा शर्मालाई पद तथा गोपानीयताको सपथ गराउनु भएको छ ।

