नेपाली समय:

वि.सं २०८२ पौष १३   आइतबार

EnglishEN
सर्वोच्च अदालतद्वारा जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्धको रिट खारेज,

सर्वोच्च अदालतद्वारा जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्धको रिट खारेज,

पौष- ११

काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिट खारेज गरेको छ ।

 

शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले अधिवक्ता विपिन ढकालले दायर गरेको सो रिट खारेज गरेको हो । सर्वोच्चले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ ।

२६ Dec २०२५ , ३:०८pm
हाम्रो आवाज