नेपाली समय:

वि.सं २०८२ पौष २५   शुक्रवार

EnglishEN
सुनचाँदीको मूल्य घट्यो,

सुनचाँदीको मूल्य घट्यो,

पुष-२४

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलामा दुई हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

१ दिन पहिले
हाम्रो आवाज