नेकपा एमाले सचिवालाय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु,
माघ -३
काठमाडौँ-नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
बैठकमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बैठकबाट प्रत्यक्षतर्फको उम्मेदवार छानिने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

