नेपाली समय:

वि.सं २०८२ माघ ४   शनिवार

EnglishEN
नेकापाका बरिष्ठ नेता बामदेव गौतम राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने,

नेकापाका बरिष्ठ नेता बामदेव गौतम राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने,

माघ -३
काठमाडौं - नेकापाका बरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिने  बताएका छन्।

नेता गौतमले फागुन २१ मा हुने आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने बताएका हुन्।

 

५ घण्टा पहिले
हाम्रो आवाज