नेपाली समय:

वि.सं २०८२ माघ २३   बिहीवार

EnglishEN
निर्वाचन प्रक्रियालाई स्वच्छ बनाउन सामाजिक सञ्जालको दुरुपयोग रोक्नु पर्ने -रामप्रसाद भण्डारी,

निर्वाचन प्रक्रियालाई स्वच्छ बनाउन सामाजिक सञ्जालको दुरुपयोग रोक्नु पर्ने -रामप्रसाद भण्डारी,

माघ -२१

काठमाडौँ -कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न आफूहरुले पहल गर्ने प्रतिवद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् । प्रविधि र सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्षबाट सजगता अपनाउनुपर्ने बताएका छन् ।

११ घण्टा पहिले
हाम्रो आवाज