नेपाली समय:

वि.सं २०८२ फाल्गुण ८   शुक्रवार

EnglishEN
नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै,

नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै,

 

काठमाडौँ -७
नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका अन्य पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई मुख्य प्राथमिकता दिने एमालेले जनाएको छ।

१७ घण्टा पहिले
हाम्रो आवाज