नेपाली समय:

वि.सं २०८२ फाल्गुण १९   मंगलवार

EnglishEN
पहाडी जिल्लामा हर्षोल्लासका साथ फागुपूर्णिमा होली पर्व मनाइँदै,

पहाडी जिल्लामा हर्षोल्लासका साथ फागुपूर्णिमा होली पर्व मनाइँदै,

फागुन-१८

काठमाडौं– फागुपूर्णिमा अर्थात् होली पर्व आज पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश आदानप्रदान गरी होली पर्व मनाइने धार्मिक मान्यता रहेको छ्। 
  
होली पर्व मनाउँदा सडकमा हिँडने मानिसलाई इच्छा विपरीत रङ र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न नगराउन स्थानिय प्रशासनले सबैलाई आग्रह समेत गरेको छ।

 

१७ घण्टा पहिले
हाम्रो आवाज