नेपाली समय:

वि.सं २०८२ फाल्गुण २०   बुधवार

EnglishEN
राष्ट्रिय स्वतन्त्र पार्टीका एक उम्मेदवारको उम्मेदवारी खारेज,

राष्ट्रिय स्वतन्त्र पार्टीका एक उम्मेदवारको उम्मेदवारी खारेज,

फागुन-१९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा १ का प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो ।

किशोरी माथि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेको थियो । आरोपको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

१४ घण्टा पहिले
हाम्रो आवाज