नेपाली समय:

वि.सं २०८२ फाल्गुण २२   शुक्रवार

EnglishEN
झापा क्षेत्र नम्बर ५ मा ६१ प्रतिशत मत खस्यो,

झापा क्षेत्र नम्बर ५ मा ६१ प्रतिशत मत खस्यो,

फागुन-२१

काठमाडौं ।  झापाको क्षेत्र नं ५ मा ६१.१० प्रतिशत मत मात्र खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ९९ हजार ८१९ जनाले मतदान गरेका छन्। जसमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुषले मतदान गरेका छन्।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहबीच प्रतिस्पर्धा रहेको छ ।

१० घण्टा पहिले
हाम्रो आवाज