नेपाली समय:

वि.सं २०८२ फाल्गुण २८   बिहीवार

EnglishEN
प्रतितोला ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ,

प्रतितोला ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ,

फागुन-२७

 

काठमाडौँ - बुधबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ बढेर प्रतितोला ३ लाख १९ हजार रुपैयाँ पुगेको हो ।

 

अघिल्लो कारोबार दिन भने सुन तोलामा ३ लाख १७ हजार रुपैयाँ मात्रै रहेको थियो ।

यसैगरी चाँदीको भाउ भने स्थिर रहेको छ । महासङ्घले आज चाँदी तोलामा ५ हजार २७० रुपैयाँ पर्ने जनाएको छ ।

१४ घण्टा पहिले
हाम्रो आवाज