नेपाली समय:

वि.सं २०८२ चैत्र १   आइतबार

EnglishEN
एमालेको सचिवालय बैठक बस्दै,

एमालेको सचिवालय बैठक बस्दै,

फागुन-३०

काठमाडौँ – नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बस्ने जनाइएको छ ।

बैठकमा समानुपातिक सूचीबाट सांसद छान्ने विषयमा छलफल हुनेछ । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्मको समय दिएको छ ।

१४ घण्टा पहिले
हाम्रो आवाज