नेपाली समय:

वि.सं २०८२ चैत्र २६   बिहीवार

EnglishEN
आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले दिए राजीनामा,

आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले दिए राजीनामा,

चैत-४

एजेन्सि-ट्रम्प प्रशासनको आतंकवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय प्रति असहमति जनाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।

 

उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न आग्रह पनि गरेका छन्।

केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताएका छन्। उनले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी गरेका छन्।

१८ Mar २०२६ , ८:५७am
हाम्रो आवाज