नेपाली समय:

वि.सं २०८२ चैत्र १५   आइतबार

EnglishEN
कक्षा ५ का विद्यार्थीहरूको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने सरकारको निर्णय,

कक्षा ५ का विद्यार्थीहरूको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने सरकारको निर्णय,

चैत-१५

काठमाडौँ -नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

 

शुक्रवार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

 

सरकारको यो निर्णयसँगै अब प्राथमिक तहका विद्यार्थीहरूले परम्परागत शैलीको लिखित परीक्षाको दबाब झेल्नु नपर्ने भएको छ।

१२ घण्टा पहिले
हाम्रो आवाज