नेपाली समय:

वि.सं २०८२ चैत्र २०   शुक्रवार

EnglishEN
सरकारी विज्ञापन र सूचनाहरू अब सरकारी स्वामित्वका संचार माध्यममै प्रकाशन गर्नुपर्ने सरकारको निर्देशन,

सरकारी विज्ञापन र सूचनाहरू अब सरकारी स्वामित्वका संचार माध्यममै प्रकाशन गर्नुपर्ने सरकारको निर्देशन,

चैत-१९

काठमाडौँ -सरकारी विज्ञापन र सूचनाहरू अबदेखि गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै प्रकाशन गर्नुपर्ने सरकारले निर्देशन जारी गरेको छ ।

सरकारले सरकारी खर्चमा मितव्ययिता कायम राख्न र सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममात्र विज्ञापन प्रकाशन गर्न निर्देशन दिएको बताइएको छ।

सरकारका विज्ञापनहरू अब गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र प्रकाशन र प्रसारण गर्नुपर्ने छ र भुक्तानी आधिकारिक खातामा मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ।

११ घण्टा पहिले
हाम्रो आवाज