नेपाली समय:

वि.सं २०८२ चैत्र २७   शुक्रवार

EnglishEN
उपसभामुखमा रुबीकुमारी ठाकुर लाई समर्थन गर्ने रास्वपाको निर्णय,

उपसभामुखमा रुबीकुमारी ठाकुर लाई समर्थन गर्ने रास्वपाको निर्णय,

चैत-२७

काठमाडौँ-  उपसभामुखको आज हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

रास्वपाको यो निर्णयसँगै श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर उपसभामुख बन्ने निश्चित देखिएको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनु भयो ।

६ घण्टा पहिले
हाम्रो आवाज