नेपाली समय:

वि.सं २०८३ बैशाख २   बुधवार

EnglishEN
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री शाह द्वारा शुभकामना व्यक्त,

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री शाह द्वारा शुभकामना व्यक्त,

वैशाख- १

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्दै शुभकामना दिएका छन् । मंगलबार (वैशाख १) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले शुभकामना दिएका हुन् । 

 

"सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्, सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्," प्रधानमन्त्री बालेनले शुभकामना दिएका छन् ।

१६ घण्टा पहिले
हाम्रो आवाज