नेपाली समय:

वि.सं २०८३ बैशाख ३   बिहीवार

EnglishEN
नेपाली कांग्रेसको अनुशासन समितिको बैठक जारी- पूर्णबहादुर खड्का सँग स्पष्टीकरण माग,

नेपाली कांग्रेसको अनुशासन समितिको बैठक जारी- पूर्णबहादुर खड्का सँग स्पष्टीकरण माग,

बैशाख-३

काठमाडौँ- नेपाली कांग्रेसको अनुशासन समितिको बैठक अहिले बसिरहेको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता एवं पूर्व उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरेको विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो।

बैठकमा खड्कालाई अनुशासन उल्लङ्घनको मुद्दामा स्पष्टीकरण सोध्ने तयारी भइरहेको बुझिएको छ। पार्टीको आधिकारिक निर्णय विपरीत अनधिकृत रूपमा वक्तव्य जारी गरेको भन्दै अनुशासन समितिले खड्कालाई यसअघि नै सचेत गराइसकेको थियो।

११ घण्टा पहिले
हाम्रो आवाज