नेपाली समय:

वि.सं २०८३ जेठ ३   आइतबार

EnglishEN
राष्ट्रिय सहमतिमा संविधान संशोधन हुने-आसिम शाह,

राष्ट्रिय सहमतिमा संविधान संशोधन हुने-आसिम शाह,

वैशाख -१५

काठमाडौँ - संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइहरूमा कुनै आशंका नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा संयोजक शाहले पछिल्लो समयमा बाहिर आइरहेको यो भ्रमलाई चिर्दै सबै राजनीतिक दल तथा सरोकारवालाहरूसँगको बृहत् परामर्शबाट नै संविधान संशोधन हुने स्पष्ट गरेका हुन् ।

२८ Apr २०२६ , ७:५९am
हाम्रो आवाज