उपसभामुख रुवी कुमारी अस्पताल भर्ना,
बैशाख- १६
काठमाडौं - प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् ।
सुगर लेभल कम भएर उनी ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी स्रोतबाट जानकारी प्राप्त भएको छ।
उपसभामुख बिरामी भएपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी भएको छैन ।

