नेपाली समय:

वि.सं २०८३ बैशाख १९   शनिवार

EnglishEN
नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ जना चिकित्सकको लाइसेन्स खारेज,

नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ जना चिकित्सकको लाइसेन्स खारेज,

वैशाख-१९

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी गराएका छन।

 

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो।

८ घण्टा पहिले
हाम्रो आवाज