नेपाली समय:

वि.सं २०८३ बैशाख २६   शनिवार

EnglishEN
भाजपाले भोट चोरी गरेर चुनाव जित्यो-ममता बनर्जी,

भाजपाले भोट चोरी गरेर चुनाव जित्यो-ममता बनर्जी,

बैशाख-२२
एजेंसी-पश्चिम बंगालमा भएको विधानसभाको चुनाव भाजपाले भोट चोरी गरेर चुनाव जीतेको आरोप मुख्यमंत्री ममता बनर्जीले लगाएकी छिन्।

उनले पत्रकारहरूलाई भनिन"भाजपाले १०० भन्दा बढी सिट चोरेको छ। भाजपाले धोखाधडी गरेको छ। निर्वाचन आयोग अब भाजपा आयोग बनेको छ। हामीले समय-समयमा यसबारे गुनासो गरेका छौं। तर कसैले सुनेनन्।"
ममता बनर्जीले भनिन्, "भाजपाको जित अनैतिक छ। निर्वाचन आयोगले प्रधानमन्त्री र गृहमन्त्रीसँग मिलेर जे गरेको छ त्यो पूर्णतया अनैतिक छ।

५ May २०२६ , १०:२७am
हाम्रो आवाज