नेपाली समय:

वि.सं २०८३ जेठ ४   सोमवार

EnglishEN
एमालेको सचिवालय बैठक आज बस्दै,

एमालेको सचिवालय बैठक आज बस्दै,

बैशाख-४

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको कार्य व्यस्तताका कारण आजका बस्ने भएको छ।

आजको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उनको निजी निवास गुन्डुमा बस्ने गरी तय भएको उनको भनाइ छ। बैठकमा समसामयिक राजनीति, सुकुमवासीका सवाल एवम् जनपक्षीय विषयमा छलफल हुने बताइएको छ।

१ घण्टा पहिले
हाम्रो आवाज